Main
अक्षय तृतीया : शुभ र पुण्यदायी तिथि
हरेक वर्ष आजकै दिन अर्थात् वैशाख शुक्ल तृतीयाको दिन जौको सातु र सर्वत खाएर अनि बाँडेर अक्षय तृतीया मनाउने गरिन्छ । पौराणिक ग्रन्थहरू स्कन्द पुराण, भविष्य पुराण, विष्णु पुराण आदिमा अक्षय तृतीयाको महिमा र शास्त्रीय प्रमाण रहेको पाइन्छ । वैदिक पञ्चाङ्ग तथा धर्मशास्त्रहरूमा पनि यसको महत्त्व स्पष्ट गरिएको छ । शास्त्रअनुसार वैशाख महिनालाई विष्णु भगवानको…
– यस समाचारको श्रोत : Online Khabar हो ।