Main

अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार बस्याल विजयी

१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको खुला सचिवमा तटस्थ उम्मेदवार शिशिर बस्याल विजयी भएका छन् । यही १२ माघमा भएको चुनावमा चार पक्षले प्यानलगत प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र अर्का उपमहासचिव शक्ति बस्नेत पक्षधरहरू प्यानलगत रूपमा प्रतिस्पर्धा गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button