Main
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
१४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् । म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले आफ्नो भनाइ राख्ने क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए । १५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही…
– यस समाचारको श्रोत : Online Khabar हो ।