Main

अध्ययन बिदा लिएर संघ-संस्थामा कार्यरत प्राध्यापकमाथि पनि त्रिविले थाल्यो छानबिन

१५ माघ, काठमाडौं । अध्ययन बिदा लिएर सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गरिरहेका शिक्षकमाथी पनि त्रिविले अनुसन्धान थालेको छ । अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको खोजी गर्न गठित समितिले संघ संस्थामा कार्यरत प्राध्यापकमाथि पनि छानबिन गर्न लागेको हो । प्राध्यापकहरुले अध्ययन बिदा लिएर संघ संस्थामा काम गरिरहेको उजुरी परेपछि त्रिविले छानबिन गर्न लागेको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button