Main
अध्यादेशको कालो छायाँमा विधायिकी सरोगेसीको घातक खेल
विशेष परिस्थितिमा मात्र सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्था छ। त्यो भनेको देशमा संकट परेको बेला, प्राकृतिक प्रकोप वा त्यस्तै कुनै अवस्था हो। के अहिले त्यस्तो संकट परेको थियो जसले गर्दा दुई तिहाइको सरकारले अध्यादेश ल्याउनुपर्यो ?
– यस समाचारको श्रोत : Online Khabar हो ।