Main
अध्यादेशको विरोधीलाई सरकारको जवाफ- काँडाको आखाँमा काँडै संसार
२१ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलले अध्यादेशबारे भएका विरोधहरू विषयवस्तुमा आधारित रहेर नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभामा अध्यादेश स्वीकृत गर्ने कार्यसूची छ । कार्यसूची अनुसार अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अन्तर्गत विपक्षी दलहरूले सरकारले सदन छल्नका लागि अध्यादेश ल्याएको भनेर विरोध गरे । जवाफ दिन रोष्ट्रम पुगेका सरकारका…
– यस समाचारको श्रोत : Online Khabar हो ।