Main
अध्यादेशबारे जसपा नेपाल : कार्यसूचीमा चढेपछि मात्रै निर्णय लिने
सिंहदरबारमा आइतबार बसेको बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले ‘कार्यसूचीमा चढेपछि मात्रै अध्यादेशबारे निर्णय लिइने’ बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।