Main
अनलाइनखबरकर्मी घिमिरेसहितका पत्रकार सम्मानित
१५ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विनोद घिमिरेसहितका पत्रकारहरू सम्मानित भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्षहरूको बायोग्राफी, पार्षदहरूको विवरण र महासंघको हालसम्मको गतिविधि समेटिएको पुस्तक विमोचन कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । महासंघको संस्थागत विकासमा सहयोग गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको जनाइएको छ । ‘यो पुस्तकमार्फत अग्रजहरुको अभिलेखीकरण गरिएको छ’ नेपाल पत्रकार महासंघ…
– यस समाचारको श्रोत : Online Khabar हो ।