Main
अन्तर्मनले महसुस गर्ने तिलिचो तालको सौन्दर्य (तस्वीरहरू)
तिलिचो तालको मौनता, सेतो दृष्टि र चिसो स्पर्शले अन्तर्मनको गहिराइ छुन्छ । तिलिचो पुगेर फर्किएपछि महसुस भयो– हिमालसँगको भेट केवल क्यामेरा भर्न होइन, हृदय खाली गर्न हो । जुन क्षणमा तपाईं तिलिचो किनारमा उभिनुहुन्छ, आफैंसँग भेट गर्नुहुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।