Main

अपी पावरले क्षमता बढाउँदै, आपूर्ति तथा जडान कार्यको सम्झौता

२७ कात्तिक, काठमाडौं । अपी पावर कम्पनीले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने भएको छ । योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता भएको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ। उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button