Main
अरुण नदीमा खस्यो जिप
१५ वैशाख, विराटनगर । अरुण नदीमा जिप खसेको छ । खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप सोमबार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो । प्रहरीका अनुसार पैदल यात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल अरुण नदीमा खसेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।