Main

‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित एक रिसोर्टमा भेटाएको एसएसपी विश्व अधिकारीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button