Main

अश्विनले सिड्नी थन्डरबाट बिग ब्यास लिग खेल्ने

८ असोज, काठमाडौं । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा सिड्नी थन्डरबाट खेल्ने भएका छन्। यो लिगको इतिहासमै भारतीय खेलाडीले गरेको सबैभन्दा ठुलो सहभागिता मानिएको छ। ३९ वर्षीय अश्विनले सन् २०२५ जनवरी ४ मा संयुक्त अरब इमिरेट्समा सम्पन्न हुने आइएलटी–२० प्रतियोगितापछि थन्डरमा सहभागी हुनेछन्। थन्डरमा उनी डेभिड वार्नर र साम कन्स्टासलगायतका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button