Main

आईपीएलको अक्सन मध्य-डिसेम्बरमा भारतमै हुने

१४ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ। फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफलपछि डिसेम्बर १३ देखि १५ बीच अक्सन हुने मिति सम्भावित देखिएको समाचार संस्था क्रिकबजले जनाएको छ। यद्यपी, लिगको गभर्निङ काउन्सिलले औपचारिक रूपमा तालिका पक्का गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button