Main
आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
१५ माघ, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । बैठकले संसद बैठकको आगामी क्यालेन्डर तयार…
– यस समाचारको श्रोत : Online Khabar हो ।