Main
आफ्नै देशमा पराई : एक डाक्टरको आत्मकथा
म कहिलेकाहीँ आफैँलाई सोध्छु- के म यो देशको होइन, त्यो माटोको होइन ? जसका लागि दिनरात खटिएँ, सेवा गरें, जसको पीडामा मलम लगाउन खोजेँ ? के मैले रोजेको यो पेशा, यो सेवाको भावनाले पनि अब मलाई आफ्नो मान्दैन ? म बिरामीका लागि रातभर जागा बसेको छु तर देशले मलाई अहिलेसम्म चिनेको छैन । म प्रणालीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।