Main
आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह
२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आग्रह गरेकी हुन् । बुधबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका थिए । त्यसक्रममा सरकारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।