Main
आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने
२७ फागुन, काठमाडौं । आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय विषयगत समितिमा पठाउने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।