Main
आरम्भ चौतारी लघुवित्तको नाफा २.६ गुणा बढ्यो
१३ माघ, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा २.६ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३ करोड २६ लाख ५४ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा १ करोड २४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।