Main
आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव
अर्थतन्त्र थप चलायमान र सुदृढ बनाउन तत्काल गर्नुपर्ने सुधारबारे सुझाव दिन सरकारले गत असोजमा विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व गराई उच्चस्तरीय आयोग बनाएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।