Main

इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या

१० फागुन, काठमाडौं । युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालबालिकाको हत्या गरेको छ । नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफा र स्थानीय स्रोतहरूका अनुसार, हिब्रोनमा १३ वर्षीय बालक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button