Main
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ
२५ वैशाख, काठमाडौं। जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गराउन बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।