Main
ईसीडीका ‘शिक्षक’ मा अड्कियो विद्यालय शिक्षा विधेयक
बालविकासलाई २ वर्षे बनाउने विषयमा सहमति भए पनि त्यहाँ कार्यरतहरूलाई ‘शिक्षक’ मान्ने वा अन्य केही शब्दावली प्रयोग गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा आज अन्तिम डेटलाइनमा पनि विधेयक समितिबाट पारित हुन सकेन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।