Main
उदयपुरको दमौतीमा खोलामा डुबेर बालिकाको मृत्यु
१८ असोज, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौतीमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। रौतामाई गाउँपालिका–३ पाकाना सैलेनी घर भई हाल त्रियुगा–५ दमौती बस्दै आएकी ३ वर्षीया रेबिका राई, शनिबार बिहान घर नजिकै रहेको अम्बिका खोलामा खेल्ने क्रममा आकस्मिक रूपमा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे स्थानीयवासीले प्रहरीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।