Main
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
१५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपने्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् । यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।