Main

एक महिने क्रिकेट प्रशिक्षणका लागि तीन नेपाली यू–१९ खेलाडी भारत जाने

२७ असार, काठमाडौं । भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् । नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म भारतको एल.बी. शास्त्री क्रिकेट शालामा पेशागत क्रिकेट प्रशिक्षण लिनेछन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button