Main
एकता प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय
२६ असोज, काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टी एकता प्रक्रियालाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्याउने निर्णय गरेको छ। सचिवालय बैठकले वार्ता चलिरहेका राजनीतिक दलहरूसँग एकता प्रक्रिया निष्कर्षमा पुर्याउने निर्णय गरेको हो। उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार एकता प्रक्रिया टुंग्याउन वार्ता समितिलाई जिम्मा दिइएको छ। ‘जो–जससँग वार्ता चलिरहेको छ, उनीहरूसँगको एकता प्रक्रियालाई छिटो निष्कर्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।