Main

‘एक्सन फिल्ममा जस्तो जोश अरु फिल्ममा कहाँ ?’

महिलाले एक्सन फिल्म निर्देशन गर्नुलाई नेपाली फिल्मको इतिहासमा दुर्लभ घटना मानिन्छ । यसअघि रक्षासिंह राणाले एक्सन फिल्म ‘द गेम’ र रेखा थापाले ‘हिम्मतवाली’ निर्देशन गरेका थिए । कृषा निर्देशित ‘पिताम्बर’ सम्भवतः महिलाले निर्देशन गरेको तेस्रो फिचर हुनुपर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button