Main
एचजेबीएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा
२१ जेठ, काठमाडौं । हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१-७० ले हराएर एक खेल अघि नै फाइनलमा स्थान सुरक्षित गर्यो । ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ । पहिलो खेलमा टाइम्ससँग पराजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।