Main
एनआरएनको आरके समूहले भन्यो : गैर आवासीय नेपालीलाई भिसाको व्यवस्था संविधान विपरीत
३ माघ, काठमाडौं। गैर आवासीय संघको आरके शर्मा समूहले सरकारले गैर आवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्ने व्यवस्था संविधान विपरित हुने बताएको छ । एनआरएनएको एउटा समूहको अध्यक्ष रहेका शर्मा र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्ति निकालेर अध्यादेशमा उल्लेखित १० वर्षे भिसाको व्यवस्थाले मूल कानुन कानुनसँग मेल नखाने बताएका हुन्। ‘अध्यादेशले गैरआवासीय नेपाली नागरिकताधारीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।