Main
एनएसएल : चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा
७ वैशाख, काठमाडौं । जोए आएडुको दुई गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पोखराले सबै गोल दोस्रो हाफमा गरेको थियो । पोखराले यो जितपछि लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।