Main

एनपीएल हेर्न आएकाबाट पार्किङ शुल्क उठाउन कसैलाई अनुमति दिएको छैन : त्रिवि

४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एनपीएल हेर्न आउने दर्शबाट शुल्क उठाउन कसैलाई अनुमति नदिएको जनाएको छ । त्रिविले एक सूचना जारी गरेर भनेको छ, ‘नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरु रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button