Main
एनभीए लिगमा पहिलो दिन ६ खेल, पूर्व क्लब आर्मीविरुद्ध कोर्टमा उत्रँदै मानबहादुर
८ जेठ, काठमाडौं । नवौँ पीएम कप एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०८२ आज देखि पोखरा रंगशालास्थित बहुउद्देशिय कभर्डहलमा सुरु हुँदैछ । नेपाल भलिबल संघले पहिलो पटक एनभीए लिग काठमाडौ बाहिर आयोजना गर्दैछ । जहाँ पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगको पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २…
– यस समाचारको श्रोत : Online Khabar हो ।