Main
एन्फा यू-१६ युथ लिगमा मनाङको विजयी सुरुवात
२० असार, काठमाडौं । एन्फा यू-१६ युथ लिगको खेलमा मनाङ मर्स्याङ्दी क्लबले श्री भगवती क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। मनाङका रोहन थापा मगरले खेलको ४०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर ५८औं मिनेटमा श्री भगवतीका शरुन महतोले बराबरी गोल गर्दै खेलमा फर्काए। ८७औं मिनेटमा बिबेक मगरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।