Main

एन्फाका पूर्वअध्यक्ष थापालाई कारवाही गर्न फिफा र एएफसीमा पत्राचार

१३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संघका पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान र कारवाहीका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पत्राचार गर्ने निर्णय गरेको छ । एन्फाको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । ‘संघका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पुर्व अध्यक्ष थापासम्बन्धी विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button