Main

एमालेमा पोखरेल समूहको प्रस्ताव : वामपन्थी एकताको प्रस्ताव अगाडि बढाऔं

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा वामपन्थी एकता प्रस्तावलाई महत्वका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । सोमबार पार्टी मुख्यालय च्यासलमा बुझाइएको पोखरेल समूहबाट महाधिवेशनमा समेट्नुपर्ने अवधारणापत्रमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर समीक्षा गर्नुपर्ने उल्लेख गरिएको छ । ‘जुन जुन समयमा एकता, एकीकरण र सहकार्य भएको छ, त्यस…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button