Main
एलजी नेपालले प्रस्तुत गर्यो ‘एफेक्सनेट इन्टेलिजेन्स’
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा एलजीको सुरुवाती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उनीहरूको योगदानको प्रशंसा गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।