Main
एसियाड तयारीका लागि योङगी र इभाना थाइल्यान्ड प्रस्थान
२० भदौ, काठमाडौं : जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन् । उक्त प्रशिक्षणले आगामी एसियन गेम्सका लागि खेलाडीहरूको तयारी, खेलस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अखिल नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।