Main
ओलीप्रति भूसालको कटाक्ष- गुन्डुमा लुकेर बस्नुपर्नेले ट्याउट्याउ गरेर हुन्छ
१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले राजनीतिमा संख्याले मात्र नहुने बताएका छन् । एकता प्रक्रियामा नगएर छुट्टै अभियान थाल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो तर्क गरेका हुन् । संख्याले मात्र हुने भए कांग्रेस र एमालेको सरकार जेनजी आन्दोलनबाट ढल्न नपर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री भागेर गुन्डुमा लुकेर बस्नुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।