Main
‘औरा’ कविता संग्रह ल्याउँदै राजवल्लभ : यहाँसम्म आइपुग्न ४३ वर्ष लाग्यो
काठमाडौं । अभिनेता समेत रहेका राजवल्लभ कोइरालाले कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित समारोहमा उनले आफ्नो साहित्यिक परिचयमा नयाँ प्वाँख थपे । आफूलाई यहाँसम्म आइपुग्न ४३ वर्ष लागेको उनले बताए । ‘कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, कलाकार र कविले आत्मीयता पाएको अनुभूति गरेको छु । यहाँसम्म आइपुग्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।