Main

ककपिटमा भिडियो क्यामेरा राख्नुपर्ने ‘बलियो कारण’ छ : आइएटिए प्रमुख

३२ असार, काठमाडौ् । एयर इन्डिया दुर्घटनापछि अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटिए) का महानिर्देशक विली वाल्शले ककपिटमा भिडियो क्यामेरा राख्नुपर्ने ‘बलियो तर्क’ रहेको बताएका छन्। गत जुन १२ मा भएको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमा इन्जिनको इन्धन स्विच बन्द भएको देखिएपछि वाल्शले यो टिप्पणी गरेका हुन्। दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो, साथै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button