Main
कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ
१७ भदौ, धनगढी । कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन् । वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।