Main

कमला नदीमा कात्तिक पूर्णिमा मेला (तस्वीरहरू)

१९ कात्तिक, जनकपुरधाम। धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ। कात्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको मेला लागेको हो। यसलाई भूत मेला पनि भन्ने गरिन्छ। मंगलबार साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button