Main
कांग्रेस र एमालेको शक्ति सन्तुलन मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको हो : नैनसिंह महर
९ पुस, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस र एमाले बीचको शक्ति सन्तुलन हुनु आवश्यक भएको र यो सन्तुलनको जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् । नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति देउमाई नगर इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्। ‘नेकपा एमालेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।