Main
कांग्रेसको क्रियाशील सदस्यता कुनै तहमा रोकिएको भेटिए केन्द्रले हस्तक्षेप गर्ने
४ पुस, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको कुनै संरचनाले रोकेर राखेको भेटिए केन्द्रले हस्तक्षेप गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले सदस्यता फारम रोकेर राख्ने प्रवृत्तिलाई रोक्ने निर्णय गरेको हो । ‘उपल्लो तहले सदस्यता फारम रोकेर राखेको भेटियो भने त्यसमा गाँठो फुकाउने कुरा भएको छ,’ व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।