Main

काठमाडौं आइपुगिन् बेलायती राजकुमार एवार्डकी श्रीमती सोफिया

२२ माघ, काठमाडौं । बेलायती राजकुमार एडवार्डका श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button