Main
काठमाडौं महानगरका ६० प्रतिशत सवारी प्रदूषित
१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसधान प्रदूषण परीक्षण गर्दा ६० प्रतिशत प्रदूषित भेटिएको छ । महानगरले २ सय ९२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ सय ७४ अर्थात् ६० प्रतिशत प्रदूषण फेल भएका भेटिएका हुन् । तीमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २ सय २१ मध्ये…
– यस समाचारको श्रोत : Online Khabar हो ।