Main

काठमाडौं महानगरको बजेट आइतबार आउने

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए । शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button