Main
कानुन मन्त्रालय र अख्तियारको नम्बर प्लेट राखेर गाँजा तस्करी
१९ मंसिर, विराटनगर । सेतो नम्बर प्लेट राखिएका दुई वटा गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । एक जना भने अझै फरार छन् । प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।