Main
कान्तिलोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न सुझाव
१० जेठ, बागमती । हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो बाढीले बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।